मलेसियाका हिन्दूले भाकल पूरा गरे (फोटो फिचर)

मलेसियाका हिन्दूले भाकल पूरा गरे (फोटो फिचर)

मलेसियाका हिन्दूहरूले मंगलबार हिन्दू समुदायको सबैभन्दा ठूलो धार्मिक पर्व थाइपुसम मनाएका छन् । क्वालालम्पुरको बाहिरी भागमा रहेको बातु गुफामा पर्व मानाइएको हो ।

यो दिन तीर्थयात्रीहरू भाकल पूरा गर्न, इच्छाहरू व्यक्त गर्न र भगवानलाई धन्यवाद मन्दिरहरूमा भेला हुने गर्छन् ।

स्रोत : सिन्ह्वा

टिप्पणीहरू