राजधानीमा बुस्टर लगाउनेको घुईंचो (फोटो फिचर )

राजधानीमा बुस्टर लगाउनेको घुईंचो (फोटो फिचर )

सरकारले विभिन्न स्वास्थ्य संस्था र स्थानीय तहबाट कोरोना भाइरसविरुद्धको खोप लगाइरहेको छ । पहिलो र दोस्रो डोज खोप लगाएका अग्रपंक्तिमा खटिनेहरूलाई बुस्टर डोज दिन थालिएको छ ।

सरकारले तोकिएका सबैलाई कोरोनाविरुद्धको खोप नियमित डोज र बुस्टर डोज लगाउन आग्रह गरेको छ । तर, आज राजधानीमा बुस्टर डोज लगाउनेको भीड थामिनसक्नु देखिएको हो ।

टिप्पणीहरू