चुनावको मिति तोक्न सत्ता गठबन्धनका नेता बालुवाटारमा

चुनावको मिति तोक्न सत्ता गठबन्धनका नेता बालुवाटारमा

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

गठबन्धनका शीर्ष नेताहरू सहभागी बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन, स्थानीय तहको निर्वाचनको मिति घोषणा, संसद्को गतिरोध अन्त्यलगायतका विषयमा छलफल भईरहेको बताइएको छ ।

बैठकमा सरकार सञ्चालनका लागि सुझाव दिन गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिका सदस्यहरुको पनि सहभागिता छ ।

टिप्पणीहरू