सरकारको छ महिना,प्रधानमन्त्रीले बोल्ने तर कहिले ?

सरकारको छ महिना,प्रधानमन्त्रीले बोल्ने तर कहिले ?

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । सरकार गठनको ६ महिना पूरा भएको अवसरमा उहाँले राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो ।

आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्रीले यस अवधिमा भएका काम र आगामी योजनाका विषयमा जानकारी दिनुहुने बताइएको छ ।

सरकारले पुस २९ गते ६ महिना पूरा गरेको छ । प्रधानमन्त्री निकट स्रोतले सरकारका उपलब्धि, पारिस्थिति र चुनौतीका बारेमा सम्बोधन हुन लागेको भए पनि समय र मितिबारे भने टुंगो लागिसकेको छैन ।

टिप्पणीहरू