विद्यार्थी नेताले गरे त्रिचन्द्र क्याम्पसमा नाराबाजी

विद्यार्थी नेताले गरे त्रिचन्द्र क्याम्पसमा नाराबाजी

नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) ले त्रिचन्द्र क्याम्पस पुनः निर्माण गर्न दवाब दिएको छ । उक्त क्याम्पस ईकाई समितिको आयोजनामा सम्पदाको संरक्षण पर्नु पर्ने भन्दै आज दवाब स्वरूप कोण सभा गरेको हो ।

उक्त सभामा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरि कृष्ण गजुरेल, केन्द्रीय उपाध्यक्ष शिलु न्यौपाने, त्रिचन्द्र ईकाई अध्यक्ष परेक राज न्यौपाने लगायत विद्यार्थी नेताहरु सहभागी थिए ।

उनीहरुले सम्पदाको संरक्षण गरौ, भत्केका भवनहरू छिटो पुनः निर्माण गरियोस भन्दै नारा लगाएका हुन् ।

टिप्पणीहरू