किन हामी आफ्नो बाल्यकाल सम्झँदैनौं ?

किन हामी आफ्नो बाल्यकाल सम्झँदैनौं ?

हामी कसैलाई पनि बाल्यकालको धेरै सम्झना हुँदैन । त्यसमा पनि जीवनको पहिलो पाँच वर्षका बारेमा कसैलाई खासै जानकारी हुँदैन ।

यसको कारण हो हाम्रो मस्तिष्क त्यो समयमा एक तरिकाले विकसित भइरहेको हुनु । विकसित भइरहेको मस्तिष्कले कुनै पनि वास्तविक अनुभव भण्डार गर्न सक्दैन ।

अर्कोतर्फ त्यो समयमा धेरै सुतिन्छ । धेरै सुत्ने भएकाले पनि त्यसबेलाका थोरै कुरा नसम्झेको हुन सक्ने बताइन्छ ।

कलिलो मस्तिष्कले त्यो बेलाका घटनाहरुको स्थीर सम्झनासमेत नबनाउने भएकाले मानिस ठूलो भएपछि बाल्यकालका घटना सम्झन र बताउन नसकेको हो ।

टिप्पणीहरू