पाकिस्तानबाट देखिएको सूर्यास्त सिन्ह्वाको क्यामरामा

पाकिस्तानबाट देखिएको सूर्यास्त सिन्ह्वाको क्यामरामा

पाकिस्तानको इस्लामावादबाट देखिएको सूर्यास्तका केही दृश्यलाई सिन्ह्वाले आफ्नो समाचारमा समेटेको छ ।

दृश्यमा सूर्यास्तको बेला स्थानीय पुलमा हिँडिरहेका मानिसको छायाँ देख्न सकिन्छ । सूर्योदयझैँ सूर्यास्त पनि क्यामरामा कैद गर्दा निकै आकर्षक हुने सिन्ह्वाका केही तस्बिरले पुष्टि गरेको छ ।

टिप्पणीहरू