छिमेकमा अर्को विमान उड्ने तयारीमा

छिमेकमा अर्को विमान उड्ने तयारीमा

भारतमा यस वर्षको मध्यतिर फेरी अर्को लडाकु विमानले उडान भर्ने भएको छ । हलुका वर्गमा पर्ने लडाकु विमान (एलसीए) एमके–१ ए नामको लडाकु विमानले आगामी जुनमा उडान भर्न लागेको हो ।

हिन्दुस्तान एरोनटिक्स लिमिटेड (एचएएल) का प्रमुख प्रबन्ध निर्देशक आर माधवनले विशिष्ट सुधारसहित उक्त लडाकु विमानले यो वर्षको मध्यतिर उडान भर्ने जानकारी दिएका हुन् ।

उक्त कम्पनीले यसै वर्ष भारतीय वायुसेना (आईएएफ) लाई फाइनल अपरेशनल क्लियरेन्स (एफओसी) संस्करणमा सबै अनुमति दिने अपेक्षा समेत गरिएको छ ।

टिप्पणीहरू