पूर्वराजा ज्ञानेन्द्र भोलि सिंहदरबार जाने

पूर्वराजा ज्ञानेन्द्र भोलि सिंहदरबार जाने

पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पूर्वराजा ज्ञानेन्द्र शाह भोली सिंहदरबार जाने भएका छन् । पृथ्वी जयन्तीका अवसरमा सिंहदरबारको मूल गेट अगाडि रहेको पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्न शाह त्यहाँ जाने भएका हुन् ।

शाहका संवाद सचिवका अनुसार भोलि मध्यान्ह साढे १२ बजे शाहले सिंहदरबारको मूलगेटमा रहेको पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ ।

टिप्पणीहरू