चिडियाखाना नजिकै लास भेटियो

चिडियाखाना नजिकै लास भेटियो

ललितपुरको जावलाखेलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । आज बिहान जावलाखेलको पाटीमा अन्दाजी ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार मृतकको हालसम्म नाम, ठेगाना खुलेको छैन् । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।

टिप्पणीहरू