पाकिस्तानले भारतीय मिसाइलविरुध्द उपाय खोज्न थाल्यो

पाकिस्तानले भारतीय मिसाइलविरुध्द उपाय खोज्न थाल्यो

भारतले सीमाना नजिकै मिसाइल राखेको विषयमा पाकिस्तानले उपायहरु खोज्न थालेको छ । भारतले पञ्जाबमा तैनाथ गरेको एस ४०० को प्रतिरक्षा गर्न पाकिस्तानले उपाय अपनाएको बताइन्छ ।

भारतीय वायुसेनाले एस ४०० ट्रम्फ्सको पहिलो युनिट पाकिस्तानसँग जोडिएको पञ्जाबमा रहेका पाँचमध्ये एक एयरबेसमा तैनाथ गरेको छ ।

गत महिना भारतीय रक्षा मन्त्रालयले पहिलो रूसमा निर्मित मिसाइल किनेको थियो ।

टिप्पणीहरू