सिन्ह्वाको रिपोर्टमा नेपालको इँटा कारखाना

सिन्ह्वाको रिपोर्टमा नेपालको इँटा कारखाना

नेपालको ईंटा कारखानाबारे चिनियाँ समाचार संस्था सिन्ह्वाले फोटो समाचार प्रेषित गरेको छ । फोटोमा ईंटा कारखानामा कार्यरत कामदारहरूको दैनिक जीवनवारे प्रकाश पारिएको छ ।

वर्षेनी १० लाख ईंटा उत्पादन गर्ने उक्त ईंटा कारखानामा खिचिएका केही तस्बिर सिन्ह्वाले आफ्नो समाचारमा समेटेको हो ।

तस्बिरमा ईंटा कारखानाका कामदारहरु धमाधम ईंटा बनाउँदै गरेको देखिन्छ ।

     

टिप्पणीहरू