सिन्ह्वाको रिपोर्टमा नेपालको इँटा कारखाना « Jana Aastha News Online
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022

सिन्ह्वाको रिपोर्टमा नेपालको इँटा कारखाना

प्रकाशित मिति :  २२ पुष २०७८, बिहीबार १३:३०


नेपालको ईंटा कारखानाबारे चिनियाँ समाचार संस्था सिन्ह्वाले फोटो समाचार प्रेषित गरेको छ । फोटोमा ईंटा कारखानामा कार्यरत कामदारहरूको दैनिक जीवनवारे प्रकाश पारिएको छ ।

वर्षेनी १० लाख ईंटा उत्पादन गर्ने उक्त ईंटा कारखानामा खिचिएका केही तस्बिर सिन्ह्वाले आफ्नो समाचारमा समेटेको हो ।

तस्बिरमा ईंटा कारखानाका कामदारहरु धमाधम ईंटा बनाउँदै गरेको देखिन्छ ।

     


प्रतिक्रिया दिनुहोस !