चिनियाँ राजदूतले झलनाथलाई भेट्नुभयो

चिनियाँ राजदूतले झलनाथलाई भेट्नुभयो

नेपालका लागि चिनियाँ राजदूत हौ यान्छी पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालसँग भेट गर्न आज बिहान खनाल निवास पुग्नुभएको छ । स्वयम्भु नजिकैको डल्लुमा रहेको खनाल निवासमा उहाँहरुबीच भेटवार्ता भएको हो ।

समसामयिक विषयमा छलफल गर्न राजदूत हौ नेता खनालको निवासमा बिहान सवा १० बजे पुग्नुभएको बताइन्छ ।

टिप्पणीहरू