युरोपेली डग शोका केही दृश्य

युरोपेली डग शोका केही दृश्य

युरोपमा हालै युरोपेली डग शो २०२१ आयोजना गरिएको छ । हंगेरीको राजधानी बुडापेष्टमा डिसेम्बर २८ देखि ३१ सम्म आयोजित डग शोलाई धेरैले चासोपूर्वक हेरेको बताइन्छ ।

युरोपेली डग शो, संसारकै सबैभन्दा ठूलो कुकुर शो मध्येको एक हो । शोमा कुकुर लिएर तिनका मालिकहरु नै उपस्थित भएका थिए ।

स्रोत : सिन्ह्वा

टिप्पणीहरू