तीनकुनेको पोलमा आगो दनदनी

तीनकुनेको पोलमा आगो दनदनी

काठमाडौँको तीएनकुनेस्थित बिजुलीको पोलमा आगलागी भएको छ । पोलमा गुजुल्टिएको तारमा आगलागी भएको हो ।

गुजुल्टिएका तार सट हुँदा पोलमा आगलागी भएको आशंका गरिएको छ । पोलमा लागेको आगो दमकलले नियन्त्रण गरेको बताइएको छ ।

बिजुलीका पोलमा अव्यवस्थित तरिकाले राखिएका तारमा सट भएर आगलागीका घटना हुने गरेका छन् ।

टिप्पणीहरू