भारतमा ग्यासको भाउ घट्यो

भारतमा ग्यासको भाउ घट्यो

भारतमा ग्यासको भाउ घटाइएको छ । त्यहाँ व्यापारिक प्रयोजनको निम्ति बिक्री गरिने ग्यास प्रति सिलिण्डर एक सय दुई रुपैयाँ ५० पैसाले घटाइएको छ ।

नयाँ दरपछि १९ किलो ग्यास सिलिण्डरको मूल्य नयाँ दिल्लीमा दुई हजार एक सय एक रुपैयाँबाट घटेर १९ सय ९८ रुपैयाँ ५० पैसा कायम भएको छ ।

टिप्पणीहरू