लगातार प्लेन क्र्यासको ३ वर्षपछि बोइङमाथिको प्रतिबन्ध हट्यो

लगातार प्लेन क्र्यासको ३ वर्षपछि बोइङमाथिको प्रतिबन्ध हट्यो

इन्डोनेसियाले बोइङ ७३७ म्याक्स हवाइजहाजमाथिको प्रतिबन्ध हटाउने भएको छ । उसले बोइङ ७३७ म्याक्स विमान दुर्घटनाको तीन वर्षपछि प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

स्थानीय लायन एयरले नियमित उडानका क्रममा दुर्घटनामा विमान गुमाएको तीन वर्षपछि प्रतिबन्ध हटाउने निर्णय गरेको त्यहाँको यातायात मन्त्रालयले जनाएको छ ।

अक्टोबर २०१८ मा उडान भरेको केही समयपछि जाभा नजिकैको समुद्रमा विमान खस्दा १ सय ८९ जनाको मृत्यु भएको थियो ।

टिप्पणीहरू