विदेशी लगानीकर्ताले भारतीय पुँजी बजारबाट रकम झिके

विदेशी लगानीकर्ताले भारतीय पुँजी बजारबाट रकम झिके

भारतमा लगानी गरिरहेका कतिपय लगानीकर्ताले भटाभट रकम झिकेका छन् । यो वर्षको डिसेम्बर महिनाको २५ दिनमा उनीहरुले १७ हजार ५ सय करोड भारतीय रुपैयाँ झिकेका हुन् ।

उनीहरुले उक्त रकममध्ये १३ हजार ४ सय ७० रुपैयाँ इक्विटी मार्केटबाट र ४ हजार ६६ करोड रुपैयाँ डेब्ट मार्केटबाट झिकेका हुन् । यो दुबै रकम जोड्दा झण्डै एक महिनाको अवधिमा भारतबाट विदेशी लगानीकर्ताले १७ हजार ५ सय करोड झिकेको देखिएको हो ।

टिप्पणीहरू