क्रिसमसमा यता खुकुरीको जगजगी, उता सूर्यास्तसँगै बन्द

क्रिसमसमा यता खुकुरीको जगजगी, उता सूर्यास्तसँगै बन्द

क्रिसमसको पूर्वसन्ध्यामा,भारतमा निर्मित पहिलो आईएनएस खुकुरी मिसाइललाई प्रणालीबाट हटाइएको छ । आईएनएस खुकुरी पछिल्लो ३२ वर्षसम्म सक्रिय थियो । तर विशाखापट्टनमस्थित उक्त मिसाइललाई अस्तिदेखि बन्द गरिएको हो ।

मुख्य अतिथि भाइस एडमिरल विश्वजित दासगुप्ताको उपस्थितिमा भारतीय सेनाको पूर्वी नौसेना कमाण्डले उक्त कार्यलाई सूर्यास्तको समयबाट सम्पन्न गरिएको छ । मिसाइल रहेको स्थानमा झुण्डाइएको झण्डालाई बिस्तारै हटाइएको छ ।

टिप्पणीहरू