क्रिसमस कार्यक्रममा राष्ट्रपति भण्डारी

क्रिसमस कार्यक्रममा राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारी क्रिसमसको उपलक्ष्यमा आयोजित कार्यक्रममा सरिक हुनुभएको छ । उहाँ कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा उपस्थित हुनुभएको हो ।

राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालले क्रिसमस दिवसको अवसरमा कार्यक्रमको आयोजना गरेको हो । आज सरकारले राष्ट्रिय बिदाको समेत घोषणा गरेको छ । आज शनिबारको सार्वजनिक बिदा पनि हो ।

टिप्पणीहरू