अभिनेता शाहरुख खानका छोराको मुद्दा रोकियो

अभिनेता शाहरुख खानका छोराको मुद्दा रोकियो

भारतीय अभिनेता शाहरुख खानका छोरा आर्यन खान प्रकरणमा फिरौतीको आरोपको अनुसन्धान अर्को आदेश नभएसम्मका लागि रोकिएको छ ।

आर्यन खान मुम्बई क्रुज ड्रग्स बरामद प्रकरणमा गत अक्टोबरमा पक्राउ परेका थिए ।

मुम्बई क्रुज ड्रग्स प्रकरणको अनुसन्धानको क्रममा केपी गोसावी, साम डी सुजा र एनसीबीका अधिकारीहरू विरुद्ध लगाइएको जबरजस्ती फिरौतीको आरोपको अनुसन्धान गर्न मुम्बई पुलिसले विशेष अनुसन्धान टोली गठन गरेको थियो ।

यद्यपि, मुम्बई पुलिसले अर्को आदेश नभएसम्मको लागि मुद्दाको अनुसन्धान रोकिदिएको छ ।

टिप्पणीहरू