चीनले बनायो सिंगल इञ्जिनको लडाकू विमान

चीनले बनायो सिंगल इञ्जिनको लडाकू विमान

चीनले नयाँ सिंगल इञ्जिनयुक्त लडाकू विमान बनाएको छ । उसले जे–१० नामको नयाँ सिंगल इञ्जिन लडाकू विमान सफलतापूर्वक निर्माण भएको घोषणा गरेको हो ।

हालै बनाइएको जे–१० सिंगल इञ्जिन विमानलाई चिनियाँ जनमुक्ति सेनाअन्तर्गत एयर फोर्सको सबैभन्दा महत्वपूर्ण लडाकू विमान मानिएको छ ।

टिप्पणीहरू