भारतका चीन,पाकिस्तान सिमानामा “प्रचण्ड” नामक बारुदी सुरुङ

भारतले संवेदनशील भनिएका सीमा क्षेत्रमा बारुदी सुरुङ राख्ने तयारी थालेको छ । भारतीय सेनाले पाकिस्तान र चीनसँग जोडिएको सिमानामा नयाँ ‘मेड इन इण्डिया’नामक बारुदी सुरुङहरू राख्ने तयारी गरेको हो ।

भारतीय भूमिमा प्रवेश गर्न खोज्ने दुश्मन सेना र आतंककारीहरूलाई ध्वस्त पार्न निपुन,विभव,विशाल, प्रचण्ड र उलुकलगायतका स्थानमा बारुदी सुरुङहरु बिच्छ्याउन लागेको खबर बाहिरिएको छ ।

टिप्पणीहरू