एमाले अध्यक्ष भोलिदेखि दौडादौडमा

एमाले अध्यक्ष भोलिदेखि दौडादौडमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने बिहीबार पर्सा जाने हुनुभएको छ । त्यसअघि उहाँ भोलि कपिलवस्तु जाने कार्यक्रम रहेको बताइएको छ ।

आगामी बिहीबार उहाँ पर्साको जगन्नाथपुर जान लाग्नुभएको हो । एमाले स्थायी कमिटी सदस्य प्रभु साहकाअनुसार बिहीबार ओलीले पर्साको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

साथै सो अवसरमा विभिन्न पार्टीबाट एमाले छिरेकालाई पार्टी प्रवेश गराउने कार्यक्रम समेत रहेको बताइएको छ ।

टिप्पणीहरू