अभिनेत्री कंगनाको निवेदन अदालतद्वारा खारेज

अभिनेत्री कंगनाको निवेदन अदालतद्वारा खारेज

भारतको एक अदालतले गीतकार जावेद अख्तरविरुद्ध लगाइएको जबरजस्तीको मुद्दालाई खारेज गरिदिएको छ । आफूविरुद्धको मुद्दालाई मुम्बइस्थित अँधेरी अदालतबाट अन्य अदालतमा सार्नुपर्र्ने बलिउड अभिनेत्री कंगना रनावतको निवेदनलाई खारेज गरिएको हो ।

मुख्य महानगरीय मजिस्ट्रेट (सीएमएम) को एक अदालतले गत शनिबार उनको उक्ता अनुरोधलाई खारेज गरिदिएको हो ।

अख्तरले रनावतविरुद्घ आपराधिक मानहानीको मुद्दा हालेका थिए । रनावतले लगतै अख्तरविरुद्ध काउन्टर उजुरी पेश गरेकी थिइन् ।

टिप्पणीहरू