ब्रह्मास्त्र पाँच भाषामा रिलिज हुँदै

ब्रह्मास्त्र पाँच भाषामा रिलिज हुँदै

भारतीय अभिनेता रणवीर कपुरले अभिनय गरेको चलचित्र पाँच भाषामा रिलिज हुने भएको छ । कपुर अभिनित ब्रह्मास्त्र हिन्दी, तमिल,तेलुगु,मलयालम र कन्नड भाषामा रिलिज हुन लागेको हो ।

ब्रह्मास्त्र २०२२ को सेप्टेम्बर ९ मा हेर्न पाइनेछ । निर्देशक अयान मुखर्जीले उक्त चलचित्र सुपरहिरो नभई आधुनिक पौराणिक कथा भएको बताएका छन् ।

टिप्पणीहरू