मिस युनिभर्सको ताज भिरेर हरनाज सीधै घर फिर्ता

मिस युनिभर्सको ताज भिरेर हरनाज सीधै घर फिर्ता

मिस युनिभर्स २०२१ हरनाज कौर सन्धु भारत फर्किएकी छन् । इजरायलको एइलातमा सम्पन्न सुन्दरी प्रतियोगिता ‘मिस युनिभर्स’ जितेर उनी मुम्बई आइपुगेकी हुन् ।

सुस्मिता सेन र लारा दत्तपछि प्रतियोगिता जित्ने उनी तेस्रो भारतीय बनेकी छन् । भारतले २१ वर्षपछि यो उपाधि हात पारेको हो ।

उनी ५ फिट ९ इञ्च अग्ली छन् । उनको फिगर ३४, २६, ३४ इञ्च रहेको आयोजकले जानकारी दिएको छ ।

टिप्पणीहरू