अन्तर्राष्ट्रिय पर्वतीय दिवस (फोटो फिचर)

अन्तर्राष्ट्रिय पर्वतीय दिवस (फोटो फिचर)

–राधिका कँडेल, पोखरा 

हिजो शनिबार अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाइएको छ । सो अवसरमा नेपाल पर्वतारोहण संघले पोखरामा विशेष कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले गर्नुभएको हो ।

पोखराको रातोपैरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलयमा आयोजित कार्यक्रममा वक्तृत्वकला प्रतियोगिता, मिडिया टक शोलगायत कार्यक्रम गरिएको थियो ।

टिप्पणीहरू