प्रकाशमान सिंह चाक्सीबारीबाट पुतलीसडकमा सरे « Jana Aastha News Online
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022

प्रकाशमान सिंह चाक्सीबारीबाट पुतलीसडकमा सरे

प्रकाशित मिति :  २१ मंसिर २०७८, मंगलवार १२:२४


नेपाली काँग्रेसको आसन्न १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार घोषणा गरेका प्रकाशमान सिंहले आजदेखि सम्पर्क कार्यालय खोलेका छन् ।

महाधिवेशनको संघारमै आइपुगेपछि सिंहले सिंहदरबारको पश्चिमतर्फको मूलगेट अगाडि सम्पर्क कार्यालय खोलेका हुन् ।

उनले त्यहाँको यलम्बर पार्टी प्यालेसमा सम्पर्क कार्यालय खोलेका छन् । आज बिहानबाट उनले नेता तथा कार्यकर्तासँग त्यहिँ भेटघाट सुरु गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !