नेपालमा पनि ओमिक्रोन भेटियो, २ जनामा पुष्टि

नेपालमा पनि ओमिक्रोन भेटियो, २ जनामा पुष्टि

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । ६६ वर्षीय एक जना विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका अर्का ७१ वर्षीय नेपालीमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले नेपालमा पनि ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

टिप्पणीहरू