पर्सि प्रदेश–२ मा बिदा

पर्सि प्रदेश–२ मा बिदा

प्रदेश–२ सरकारले पर्सि २२ गते बुधबार सार्वजनिक बिदा दिएको छ । विवाह पञ्चमी महोत्सवको अवसरमा प्रदेश–२ सरकारले सार्वजनिक बिदाको घोषणा गरेको हो ।

गत शुक्रबारबाट सुरु सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सवअन्तर्गत बुधबार राम र सीताको वैवाहिक कार्यक्रम छ ।

कोरोना महामारीको जोखिम कायम रहेकाले स्वास्थ्य सतर्कता अपनाएर मात्र विवाह महोत्सवमा सहभागिता जनाउन प्रदेश–२ सरकारले सबैमा आग्रह गरेको छ ।

टिप्पणीहरू