राष्ट्रपतिको कार्यक्रमनिम्ति सबैलाई भ्याइनभ्याई

राष्ट्रपतिको कार्यक्रमनिम्ति सबैलाई भ्याइनभ्याई

आज दिउँसो राजधानीमा आयोजना हुने एउटा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने भएपछि सबै सुरक्षा निकाय जुटेका छन् । उहाँ दिउँसो १ बजे राष्ट्रिय सभागृह जान लाग्नुभएको छ ।

सभागृहमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालले कार्यक्रम गर्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारी उक्त कार्यक्रममा सहभागी हुने भएपछि कार्यक्रमस्थल र सवारी मार्गको सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन सुरक्षा निकायहरु बिहानैदेखि जुटेका छन् ।

टिप्पणीहरू