बिहे अघि र पछि १० दिन माछा- मासुमा रोक

बिहे अघि र पछि १० दिन माछा- मासुमा रोक

विवाह पञ्चमीलाई लक्षित गरी जनकपुरमा आजदेखि माछा,मासु र मदिरा बिक्री वितरणमा रोक लगाइएको छ । जनकपुरधाम उपमहानगरपालिकाले यस्तो निर्णय गरेको हो ।

विवाहपञ्चमी महोत्सवलाई भन्दै आजदेखि मंसिर २६ गतेसम्म मासु, मदिरा तथा लागूपदार्थ सेवन तथा बिक्री वितरण पूर्णरूपले निषेध गरिएको नगरपालिकाको सूचनामा उल्लेख छ ।

आजदेखि जनकपुरधाममा राम र सीताको विवाह भएको अवसरमा बिबाहपञ्चमी महोत्सव शुरु भएको छ ।

टिप्पणीहरू