प्रधानन्याधीशको स्वास्थ्यमा सुधार

प्रधानन्याधीशको स्वास्थ्यमा सुधार

प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको स्वास्थ्य अवस्थामा सुधार आएको छ । सशस्त्र प्रहरी बल, नेपालको एपिएफ अस्पताल बलम्बुमा कोभिड–१९ निमोनियाको उपचार गराइरहनु भएका उहाँको स्वास्थ्यमा सुधार आएको हो ।

अस्पतालका अनुसार प्रधानन्यायाधीश राणाको स्वास्थ्य अवस्थामा राम्रो सुधार भएको छ । उहाँ गत सोमबारदेखि अस्पतालमा भर्ना हुनुभएको हो ।

टिप्पणीहरू