सेयरबजार ओरालोतर्फ

सेयरबजार ओरालोतर्फ

आज सेयरबजार तल झरेको छ । साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक २६ सय मुनि झरेको हो । ४९ अंक घटेसँगै परिसूचक २ हजार ५ सय ८४ मा झरेको हो । आज कारोबार रकम भने केही बढेको छ ।

हिजो २ अर्ब ७४ करोडको धितोपत्र कारोबार भएको थियो भने आज ३ अर्ब ४१ करोडको कारोबार भएको छ । आज एक सय ७७ कम्पनीको सेयरमूल्य घट्दा ११ कम्पनीको मात्रै बढेको छ ।

टिप्पणीहरू