अपांगता भएकाहरुको ह्वीलचेयर दौड

अपांगता भएकाहरुको ह्वीलचेयर दौड

३० औं अपांगता दिवस पारेर आज काठमाडौंमा ह्वील चेयर दौड प्रतियोगिता भएको छ । नेपाल स्पाइनल कर्ड इन्ज्युरी स्पोर्ट्स एसोसिएसनको आयोजनामा ह्वीलचेयर कार्यक्रम गरिएको हो ।

ह्वीलचियर दौड स्वयम्भूको भुईंखेलबाट शुरु भएर चक्रपथ हुँदै पुनः भुईंखेल आएर सकिएको थियो । दौडमा झण्डै एक सय जनाले प्रतियोगितामा भाग लिएका थिए ।

टिप्पणीहरू