२ हजार मतगणना : केपीको १७ सय, भीमको २ सयबढी

२ हजार मतगणना : केपीको १७ सय, भीमको २ सयबढी

एमालेको चितवनमा जारी दशौं महाधिवेशनमा भएको मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ ।

अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले १७ सय १४ मत ल्याउँदा प्रतिद्वन्दी भीम रावलले २ सय १३ मत प्राप्त गर्नुभएको छ ।

आज बिहान भएको मतदानमा २ हजार ९६ मत खसेको छ । २१ सय ५३ जना प्रतिनिधि थिए । ५७ जना मतदानमा अनुपस्थित भएका हुन् ।

टिप्पणीहरू