हिमालयन बैंक लिमिटेडको मणिग्राममा नयाँ शाखा सञ्चालन

हिमालयन बैंक लिमिटेडको मणिग्राममा नयाँ शाखा सञ्चालन

हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा लुम्बिनी प्रदेश रुपन्देही जिल्लामा स्थित तिलोत्तमा नगरपालिका–०५, मणिग्राम चोक, मणिग्राममा २०७८ साल मंसिर १० गते शुक्रबार देखि मणिग्राम शाखा सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाहरुबाट सम्पुर्ण ग्राहक महानुभावहरुलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउने बैंकले जनाएको छ । यस शाखाका साथै हाल बैंकको कूल शाखा संख्या ७२ र विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने ATM संख्या १४६ र ५००० भन्दा बढी POS Terminals संख्या पुगेको छ ।

टिप्पणीहरू