भीम रावलले दिए अध्यक्षमा उम्मेदवारी

भीम रावलले दिए अध्यक्षमा उम्मेदवारी

एमाले महाधिवेशनमा निवर्तमान उपाध्यक्षले अध्यक्षमा उम्मेदवारी दिएका छन् । तर, उनको मनोनयनलाई मध्यरातमा दर्ता हुन दिइएन ।

एमाले निर्वाचन आयोगले रातको समयमा निर्वाचनको कार्य अघि नबढाउने भनेर रोकेपछि रावलको उम्मेदवारी दर्ता रोकिएको हो ।

टिप्पणीहरू