चुनाव लड्न रोकिँदा के भने भीम रावलले बन्दसत्रमा ? (अडियो रेकर्डसहित)
अध्यक्ष केपी ओलीले केन्द्रीय नेतृत्व मनोनयन गर्ने र चुनाव बिना नामावली घोषणा गर्ने निर्णयबिरुध्द बन्द सत्रमा हिजो रातिसम्मका एमाले उपाध्यक्ष भीम रावलले फरक मत राखेका छन् ।
यस्तो अभ्यास लोकतन्त्रभित्र नपर्ने र यसले जनताको बहुदलीय जनवादको भावनालाई प्रतिनिधित्व नगर्ने भन्दै उनले अध्यक्षमा प्रतिस्पर्धा गर्ने उदघोषसमेत गरेका छन् ।
उनले बोल्दै गर्दा बीच बीचमा हुटिङ्ग पनि भयो । तैपनि रावल आफ्ना धारणा राख्नबाट रोकिएनन् । के थियो त बन्दसत्रमा उनको भनाइ ? प्रस्तुत छ,सोको अडियो रेकर्ड :
अडियो रेकर्ड ।
टिप्पणीहरू