एकै लटमा ४९ जना सहसचिवको सरुवा

एकै लटमा ४९ जना सहसचिवको सरुवा

सरकारले एकै पटक ४९ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले केही दिनअघि सरकारले मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन गरेका डेढ दर्जन सहसचिवसहित ४९ जनाको काज सरुवा गर्नुभएको हो ।

सरुवा हुनेमा रमेश अर्याल,देवराज जोशी,भुपेन्द्र थापा,नरेन्द्रकुमार राना, रामकृष्ण अधिकारी,निराजन घिमिरे, वीरेन्द्रदेव भारती,टंकप्रसाद पाण्डेय, डिल्लीराम पन्थी,निश्चलराज पाण्डेय, लक्ष्मीप्रसाद पौडेललगायत छन् ।

टिप्पणीहरू