सिन्धुपाल्चोकमा आगलागी, ३ बालबालिका जले

सिन्धुपाल्चोकमा आगलागी, ३ बालबालिका जले

सिन्धुपाल्चोकमा आज साँझ भएको आगलागीमा परेर तीन जना बालबालिकाको ज्यान गएको छ ।

हेलम्बु गाउँपालिका ७, सुर्सिङमा भएको आगलागीमा उनीहरुको निधन भएको हो ।

आगलागीको कारण र क्षतिको पूर्ण विवरण आइसकेको छैन ।

टिप्पणीहरू