सिन्धुपाल्चोकमा आगलागी, ३ बालबालिका जले « Jana Aastha News Online
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022

सिन्धुपाल्चोकमा आगलागी, ३ बालबालिका जले

प्रकाशित मिति :  ६ मंसिर २०७८, सोमबार २२:२२


सिन्धुपाल्चोकमा आज साँझ भएको आगलागीमा परेर तीन जना बालबालिकाको ज्यान गएको छ ।

हेलम्बु गाउँपालिका ७, सुर्सिङमा भएको आगलागीमा उनीहरुको निधन भएको हो ।

आगलागीको कारण र क्षतिको पूर्ण विवरण आइसकेको छैन ।


प्रतिक्रिया दिनुहोस !