मूल्यवृद्धिको बिरोधमा नयाँ शैली, १ व्यक्ति १ रुपैयाँको थैली

मूल्यवृद्धिको बिरोधमा नयाँ शैली, १ व्यक्ति १ रुपैयाँको थैली

संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । हिजोको बैठकबाट उनीहरूले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै विद्यार्थी संगठनहरुले मंसिर ३, ४ र ५ गते विभिन्न आन्दोलनका कार्यक्रमका साथै शीर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाउने बताएका छन् ।मंसिर ५ गते शनिबार एक व्यक्ति एक रूपैयाँ संकलन गरी नेपाल आयल निगमलाई बुझाउने कार्यक्रम राखेका छन् ।

 

टिप्पणीहरू