आज दिउँसो इ–पासपोर्ट जारी हुने

आज दिउँसो इ–पासपोर्ट जारी हुने

सरकारले आजदेखि इ–पासपोर्ट (विद्युतीय राहदानी) जारी गर्ने भएको छ । यसअघि हस्तलिखित पासपोर्टलाई एमआरपी (मेशिन रिडेबल पासपोर्ट) ले विस्थापित गरेको थियो ।

परराष्ट्र मन्त्रालयले आज दिउँसो २ बजे औपचारिक रुपमा इ–पासपोर्ट जारी गर्न लागेको जानकारी दिएको छ ।

टिप्पणीहरू