​उप्रेती र पाण्डे राजदूतका लागि सिफारिस « Jana Aastha News Online
Logo
५ जेष्ठ २०७९, बिहीबार
|  Thu May 19 2022
Logo
५ जेष्ठ २०७९, बिहीबार
|  Thu May 19 2022

​उप्रेती र पाण्डे राजदूतका लागि सिफारिस

प्रकाशित मिति :  ३२ असार २०७५, सोमबार १६:१६


मन्त्रीपरिषदको बैठकले भारत र मलेसियाका  लागि नेपाली राजदूत सिफरिस गरेको छ । 

निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त नीलकण्ठ उप्रेती र यूएईका पूर्व राजदूत उदयराज पाण्डेलाई राजदूतमा सिफारिस गरेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए ।

सरकारले उप्रेतीलाई भारत र पाण्डेलाई मलेसियाको जिम्मेवारी दिने निर्णय गरेको हो ।

 


प्रतिक्रिया दिनुहोस !