बंगलादेशका हिन्दूले मनाए दीपावलीजस्तै पर्व

बंगलादेशका हिन्दूले मनाए दीपावलीजस्तै पर्व

बंगलादेशमा हिन्दू धर्मावलम्वीहरूले तेलको दियो र धूप बालेर राक्हेर उपोवास पर्व मनाएका छन् ।

राजधानी ढाकामा रहेको एक मन्दिरमा धार्मिक व्रत तथा पर्व राक्हेर उपोवासको समयमा हिन्दू भक्तजनहरूले धूपसँगै तेलको बत्ती बालेर प्रार्थना गरेका हुन् ।नेपाल र भारतमा अघिल्लो साता हिन्दूहरुले घर र कार्यालयमा दीपावली मनाएका थिए ।

टिप्पणीहरू