आज पद्मरत्न तुलाधरको सम्झनामा कार्यक्रम

आज पद्मरत्न तुलाधरको सम्झनामा कार्यक्रम

नेपालभाषा आन्दोलनका अथक योद्दा स्वः पद्मरत्न तुलाधरको सम्झनामा आज राजधानीमा विशेष कार्यक्रम हुन लागेको छ । उहाँको तेस्रो स्मृति दिवसमा नेपालभाषा आन्दोलनका शिखर व्यक्तित्व तथा नेपाली वामपन्थी नेताको स्मरण गर्न लागिएको हो ।

आज दिउँसो २ बजे कान्तिपथस्थित होटल एल्लो पगोडामा आयोजना हुने कार्यक्रममा उहाँको राजनीतिक र सामाजिक योगदानको चर्चा गर्दै श्रद्धाञ्जली अर्पण गरिने आयोजक पक्षले जानकारी दिएको छ ।

टिप्पणीहरू