एकीकृत समाजवादीले बोलायो स्थायी समिति बैठक

एकीकृत समाजवादीले बोलायो स्थायी समिति बैठक

नेकपा (एकीकृत समाजवादी) ले आज स्थायी समिति बैठक डाकेको छ । भोलिदेखि हुने केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा स्थायी समिति बैठक बोलाइएको हो ।

आजको बैठक अर्पण बैंक्वेट, नयाँ बानेश्वरमा दिउँसो २ बजे बस्दैछ ।

टिप्पणीहरू