नेपाल प्रहरीका ९५ डीएसपी सरुवा, को कता ?

नेपाल प्रहरीका ९५ डीएसपी सरुवा, को कता ?

नेपाल प्रहरीका ९५ जना डीएसपीको सरुवा भएको छ । महानगरीय प्रहरी वृत्तका इन्चार्ज, इलाका प्रहरी कार्यालयका प्रमुख र जिल्लाका डीएसपीको सरुवा भएको हो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आज डीएसपीको सरुवा गर्ने निर्णय गर्नुभएको हो । निर्णयअनुसार डीएसपीहरुले २०७८ मंसिर महिनादेखि हाल सरुवा भएको दरबन्दीबाट तलब, भत्ता खान पाउने छन् ।

कालिमाटी वृत्तमा अनिल घिमिरे, बालाजु वृत्तमा गौतम मिश्र, थानकोट वृत्तमा डिल्लीनाराण पाण्डेय, जगाती वृत्तमा रामबहादर केसीलाई सरुवा गरिएको छ ।

[pdf-embedder url=”https://sgp1.digitaloceanspaces.com/ahimages/janaaastha/uploads/2021/11/DSP25.pdf”]

टिप्पणीहरू