साँझ प्रधानमन्त्री बिनोद चौधरीकोमा सुटुक्क

साँझ प्रधानमन्त्री बिनोद चौधरीकोमा सुटुक्क

प्रधानमन्त्री शेरबहादुर देउवा आज साँझ डलर अर्बपति तथा सांसद विनोद चौधरीको निवास, रविभवन पुगेर फर्कनुभएको छ । उहाँ साँझ ७ बजेतिर सोल्टीमोड नजिकैको रविभवनस्थित चौधरी निवास छिर्नुभएको हो ।

झण्डै पौने दुई घण्टासम्म बसेर प्रधानमन्त्री देउवा भर्खरै बालुवाटारस्थित सरकारी निवास फर्कनुभएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीले आज साँझको डिनर चौधरी निवासमा खानुभएको हो ।

टिप्पणीहरू